आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

श्वेता खड्काले अर्काे बिहे गर्दा राखिन् बेडरुमबारे यस्तो शर्त

श्वेता खड्काले अर्काे बिहे गर्दा राखिन् बेडरुमबारे यस्तो शर्त

  • मिडिया डबली
  • शनिवार, मंसिर २० २०७७

  • 7.2K
    SHARES

  • श्वेता खड्काले अर्काे बिहे गर्दा राखिन् बेडरुमबारे यस्तो शर्त

    काठमाडौं – चर्चित नायिका श्वेता खड्काले दोस्रो बिहे गर्नुअघि शर्त राखेको खुलेको छ ।

    उनी प्रेमी विजयन्द्र सिंह रावतसँग विवाह गर्ने भएकी छिन् । दुवैको विवाह मंसिर २२ गते हुने भएको छ ।

    श्वेता र विजयन्द्र केही समयदेखि प्रेममा रहेको चलचित्र वृत्तमा चर्चा भएपनि उनले अस्वीकार गर्दै आएकी थिइन् ।

    विजयन्द्रसँग बिहे गर्दा श्वेताले बेडरुममा आफ्ना पहिलो पति श्रीकृष्णको फोटो राख्न पाउनुपर्ने शर्त राखेकी जनाइएको छ । पछिल्लो समय श्वेताले बेडरुममा श्रीकृष्णको फोटो राख्ने शर्तमा विवाह स्वीकार गरेको बताएकी छिन् ।

    ‘जसले मेरो बेडरूममा श्री हजुरको फोटो राख्न दिन्छ अनि म त्यो मान्छेसँग विवाहको बारेमा सोच्छु,’ श्वेताले केही समयअघि भनेकी थिइन् ।

    श्वेता विजयन्द्रको विवाहको कार्ड सार्वजनिक भइसकेको छ । गोकर्ण फरेस्ट रिसोर्टमा उनीहरूको विवाह हुने भएको छ ।

    नायिका खड्काले २०७१ असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन् । विवाह गरेको १ महिना नपुग्दै श्रीकृष्णको निधन भएको थियो । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, बैशाख २० २०७९०१:४४:०१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend