काठमाडौं - कोरोना संक्रमित नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री फरमुल्लाह मन्सुरलाई थप उपचारको लागि काठमाडौं ल्याइएको छ।
ज्वोरो आउने र खोकी लाग्ने भएपछि नारायणी अस्पताल बारामा कोरोना भाइरसको परीक्षणका लागि स्वाब दिएका मन्सुरलाई कोरोना पोजेटिभ देखिएको थियो। वीरगगञ्जस्थित एडभान्स अस्पतालमा उपचाररत मन्सुरलाई थप उपचारको लागि हेलीकोप्टर मार्फत काठमाडौंको मेटिसिटी अस्पताल ल्याइएको हो।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।