आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सुन काण्ड अपडेट : सुनसँगै भाँडाकुडा समेत बरामद, घरधनी सार्वजनिक

सुन काण्ड अपडेट : सुनसँगै भाँडाकुडा समेत बरामद, घरधनी सार्वजनिक

  • मिडिया डबली
  • शनिवार, कार्तिक १ २०७७

  • 5.9K
    SHARES

  • सुन काण्ड अपडेट : सुनसँगै भाँडाकुडा समेत बरामद, घरधनी सार्वजनिक

    पर्सा- पर्साको वीरगन्जस्थित श्रीगणेश अपार्टमेन्टबाट प्रहरीले सुनसँगै चाँदीलगायतका भाँडाकुडाँ समेत बरामद गरेको छ ।

    भन्सारका एजेन्टसमेत रहेका भारतीय नागरिक अशोक सिन्हा बस्ने गरेको अपार्टमेन्टको तेस्रो तलास्थित ३०३ नं फ्ल्याटबाट  एक किलो दरका १३ वटा, ५ टेल्स ९९९९ गोल्ड लेखिएका ४६ पिस गरी ८ किलो ७ सय ७६ ग्राम र एक सय ग्रामका १० पिस गरी एक केजी काँचो सुन बरामद भएको हो ।

    यस्तै सुनकै ६८१ ग्रामका गहनासमेत उक्त कोठाबाट बरामद भएको छ। यस्तै चाँदीका गरगहाना तथा थाललगायतका भाँडाकुँडा गरी २ केजी २६२ ग्राम बरामद भएको छ।

    प्रहरीले केही दिन पहिले नै सूचना पाएको भए पनि भारतीय नागरिक नभएका कारण छापा मारेको थिएन।  भारतको चम्मपारण हरैयाका सिन्हा भने फरार छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, कार्तिक १ २०७७०४:०६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend