आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

ओली सरकारले भ्रष्टाचार बाहेक केही गरेन : कांग्रेस नेता रामहरि खतिवडा

ओली सरकारले भ्रष्टाचार बाहेक केही गरेन : कांग्रेस नेता रामहरि खतिवडा

  • मिडिया डबली
  • सोमवार, आश्विन २६ २०७७

  • 6.8K
    SHARES

  • ओली सरकारले भ्रष्टाचार बाहेक केही गरेन : कांग्रेस नेता रामहरि खतिवडा

    काठमाडौं - नेपाली कांग्रेसका यूवा नेता रामहरि खतिवडाले वर्तमान सरकारले भ्रष्टाचार बाहेक केही नगरेको आरोप लगाएका छन्। माइक्रो ब्लगिङ साइट ट्वीटरमा लेखेर नेता खतिवडाले कोरोना महामारीले ७ महिना काटिसक्दा केपी ओली सरकारले के गर्याे भनेर प्रश्न गरेका हुन्।

    ‘कोरोनाका नाममा नेकपाको ओलि सरकारले आफुले भ्रष्टाचार बाहेक जनतालाई केही गरेन,’ उनले लेखेका छन्, ‘बिरामीहरु अब बाटोमा मर्न लागे कुनै अस्पतालमा बेड पाइन्न । यो अवस्था आउने आंकलन किन भएन ?’

    नेपालमा कोरोना संक्रमण पुष्टि भएको ७ महिना ओली नेकपालाई नेता कार्यकर्तालाई कुसी मिलाउन र कमिसन खानका लागि मात्रै बेतित भएको उनको आरोप छ। ‘७ महिना नेकपालाइआफ्ना नेताकार्यकर्ताको कुर्सी मिलाउन र कमिसन खान नै बित्यो। हरे हाम्रो दुई तिहाई ?’ उनले लेखेका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend