सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images
राजनीतिक बिशेष

बुटवलबाट राजधानी सारे २३ सय व्यापारीले नेकपा छाड्ने घोषणा, ओली र प्रचण्ड टेन्सनमा

बुटवलबाट राजधानी सारे २३ सय व्यापारीले नेकपा छाड्ने घोषणा, ओली र प्रचण्ड टेन्सनमा

  • मिडिया डबली
  • मंगलवार, आश्विन २० २०७७

  • 8.2K
    SHARES

  • बुटवलबाट राजधानी सारे २३ सय व्यापारीले नेकपा छाड्ने घोषणा, ओली र प्रचण्ड टेन्सनमा

     काठमाडौँ- प्रदेश ५ को अस्थायी राजधानी रहेको बुटवललाई नै स्थायी राजधानी नबनाए दुई हजार तीनसय व्यवसायीले नेकपा छोड्ने घोषणा गरेका छन्।

    विभिन्न ३५ व्यापारिक संघसंस्थाका २३४९ जना व्यापारीले नेकपा छोड्ने घोषणा गरेका हुन्। उनीहरुले आज आज बुटवलमा पत्रकार सम्मेलन गर्दै उद्योगी व्यवसायीले घोषणा गरेका हुन् । उनीहरुसबै कम्युनिष्ट पार्टी निकटका व्यापारी हुन्।

    प्रदेश ५ को राजधानी दाङको भालुवाङ बनाउने प्रदेश सरकारको तयारीविरुद्ध आन्दोलन घोषणा गर्दै उनीहरुले पार्टी परित्यागको घोषणा गरेका हुन् ।

    प्रदेश ५ को स्थायी राजधानी र नामकरण प्रस्ताव प्रदेश सभामा दर्ता भएपछि चाैतर्फी विवाद सुरु भएकाे छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend