शनिवार, भाद्र २७ २०८३Sep 12 2026

Logo
images images
कोरोना अपडेट

कांग्रेस नेता अर्जुननरसिंह केसीसहित ६ जनालाई कोरोना संक्रमण

कांग्रेस नेता अर्जुननरसिंह केसीसहित ६ जनालाई कोरोना संक्रमण

  • मिडिया डबली
  • शनिवार, आश्विन १७ २०७७

  • 8.5K
    SHARES

  • कांग्रेस नेता अर्जुननरसिंह केसीसहित ६ जनालाई कोरोना संक्रमण

    काठमाडाैं - नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीसहित चार जना नेतालाई कोरोना संक्रमण पुष्टि भएको छ। केसीसहित केन्द्रीय सदस्यहरु शम्भुलाल श्रेष्ठ, कल्पना चौधरीलाई कोरोना पुष्टि भएको बताइएको छ।

    कांग्रेस केन्द्रीय समितिको बैठक आगामी असोज १९ गते बस्दै छ। उक्त बैठक अघि कोरोना संक्रमण छ या छैन भन्ने पत्ता लगाउनको लागि कांग्रेसले केन्द्रीय सदस्यहरुसहित केन्द्रीय कार्यालयका कर्मचारीहरु तथा नेताहरुको सुरक्षागाड गरेर २४१ जनाको स्वाब संकलन गरेको थियो। शुक्रबार संकलन गरीएको स्वाबको नेताको रिपोर्ट आएको बताइएको छ।

    त्यो मध्ये ६ जनाको रिपोर्ट पोजेटिभ आएको बताइएको छ। थप अरुको भने नाम खुलेको छैन। अरू सबैको रिपोर्ट भने नेगेटिभ आएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend