आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

दशैँ गीत बहिनीको तस्बीर सार्वजनिक

दशैँ गीत बहिनीको तस्बीर सार्वजनिक

  • मिडिया डबली
  • शनिवार, आश्विन १७ २०७७

  • 6.9K
    SHARES

  • दशैँ गीत बहिनीको तस्बीर सार्वजनिक

    काठमाडौं -  नेपाली युवाको यर्थाथमा आधारित नयाँ दशैँ गीत बहिनीको तस्बीर सार्वजनीक भएको छ । धुर्व बिश्वको स्वर रहेको गीतको शब्द रचना आयुष बीसी र बिमल निरौलाले गरेका हुन् ।

    आयुष बीसीले संगीत भरेको गीतको भिडियोमा सारिका केसी, बिमल निरौला, हिउबला गौतम, मोनिता क्षेत्री र सुभम गौतमको अभिनय रहेको छ ।
    कृष्ण परियारले निर्देशन गरेको भिडियोको सम्पादन अमृत चापागाइले गरेका हुन् ।

    प्रकृति फिल्मसले बजारमा ल्याएको म्युजिक भिडियो जनता डिजिटल्सले व्यवस्थापन गरेको हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, भाद्र २६ २०७७०८:४८:४१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend