काठमाडौं- सरोज शान्त र ममता राजेको गीत ' नाग आहाँ नागिन हम'को भिडियो सहित सार्वजनिक भएको छ । समिर खानले लेखेको मैथलीभाषाको गीतको भिडियोमा प्रदिपकुमार रसाइलि, पुजा ठाकुर र पवन बरालीको अभिनय रहेको छ ।
दिपक गीरीले खिचेको भिडियोको निर्देशन प्रदिपकुमार रसाइलीले नै गरेका हुन् । अमृत चापागाइले सम्पादन गरेको भिडयो जनता डिजिटल्सले बजारमा ल्याएको हो ।
हेर्नुहाेस् भिडियाे :
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।