काठमाडौं -नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापति देउवाविरुद्ध विरोध पत्र दर्ता गरेको छ।
नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टी मुख्यालय सानेपामा विरोधपत्र दर्ता गराएको छ। सो समूहले पार्टी सोमबार १ः४० मा पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलमार्फत् विरोधपत्र दर्ता गराएको हो।
पौडेल समूहले सभापति शेरबहादुर देउवाले महाधिवेशनलाई प्रभावित पार्न विधानविपरीतका निर्णय गरेको भन्दै तिनलाई सच्याउन माग राखेर विरोधपत्र दर्ता गर्न गरेको हो।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।