काठमाडौं- सुनाखरी मल्टिमिडियाले 'रातो टिका जमरा' बोलको नयाँ दशैँ गीत भिडियाेसहित सार्वजनिक गरेको छ । माधव थापा, चिनुघर्ती मगर र तारा थापा मगरको स्वरमा रहेको गीतको भिडियोमा माधव थापाकै शब्द रहेको छ ।
रिना थापा, दिपक बस्नेत, बिदुर आपागाइ र नवराज ढुंगानाको अभिनय रहेको म्युजिक भिडियोको निर्देशन देबेन्द्र पाण्डेले गरेका हुन् । अनुप सिवाकोटिले सम्पादन गरेको भिडियो चक्र बरालले खिचेका हुन् ।
सुनाखरीले बजारमा ल्याएको यो दशैँ गीत निकै नै रोमाञ्चक रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।