शनिवार, भाद्र २७ २०८३Sep 12 2026

Logo
images images

गोकुल बास्कोटाको जिम्मेवारी योगेश भट्टराईलाई दिँदै ओली, आजै निर्णय हुने 

गोकुल बास्कोटाको जिम्मेवारी योगेश भट्टराईलाई दिँदै ओली, आजै निर्णय हुने 

  • मिडिया डबली
  • शुक्रवार, भाद्र २६ २०७७

  • 6.8K
    SHARES

  • गोकुल बास्कोटाको जिम्मेवारी योगेश भट्टराईलाई दिँदै ओली, आजै निर्णय हुने 

    काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटनमन्त्री योगेश भट्टराईलाई सरकारको प्रवक्ता तोक्ने तयारी गरेका छन्। आज बस्ने मन्त्रिपरिषद् बैठकले पर्यटन मन्त्री भट्टराईलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गर्ने बालुवाटार स्रोतले जनाएको छ ।

    त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनपछि उनलाई सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको जिम्मेवारी पनि दिन सक्ने तयारी रहेको बताइएको छ तर निश्चित भने भएको छैन । नयाँ मन्त्री नियुक्ती नगरे नेता भट्टराईलाई नै उक्त मन्त्रालयको जिम्मा दिने मुडमा ओली रहेको श्रोतको दाबी छ ।

    सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका अर्थमन्त्री युवराज खतिवडाले गएको भदौ १९ गते दुवै पदबाट राजिनामा दिएपछि उनको जिम्मेवारी प्रधानमन्त्री ओलीले सम्हाल्दै आएका थिए । 

     

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १७ २०७७१०:२५:०९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend