आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

भाईरल रिक्सा चालक अर्जुन बिकको मनै रुवाउने 'बिहानी' सार्वजनिक

भाईरल रिक्सा चालक अर्जुन बिकको मनै रुवाउने 'बिहानी' सार्वजनिक

  • मिडिया डबली
  • बुधवार, भाद्र १७ २०७७

  • 6.7K
    SHARES

  • भाईरल रिक्सा चालक अर्जुन बिकको मनै रुवाउने  'बिहानी' सार्वजनिक

    काठमाडौँ- अर्जुन बिकको आफ्नै कथामा तयार भएको 'बिहानी' सार्वजनिक भएको छ।

    निकै नै मार्मिक तरिकाले बनाइएको यस चलचित्रमा गीत,कथा अनि अभिनयको यति राम्रो मिश्रण छ कि यो भिडियो हेर्नेको जो कोहिको आँखा बाट आँसु आउँछ। सशान कंडेलको आवाजमा रहेको यस चलचित्रमा कथा,पटकथा ,सम्बाद तथा निर्देशन पनि कंडेलको कै रहेको छ।

    निकै नै उत्कृष्ट ढंगले यो चलचित्रको निर्देशन गरिएको छ। महेश ज्ञवालीको शब्द तथा संगीत रहेको यस गीतमा संगीत संयोजन र ब्याकग्राउण्ड काम भने बिनय कार्कीको रहेको छ।

    भिडियोमा अर्जुन बिक संगै उनकै छोरा बिकास बिक र उनको श्रीमतीको रोलमा रक्षा बस्नेतको बेजोड अभिनय रहेको छ। बुद्ध थापाको छायांकन र बिकाश दाहलको सम्पादन रहेको छ।

    १५ मिनेटको यो यस म्युजीकली फिल्मले २ घन्टाको फिल्म हेरेको आनन्द दिन्छ। रिलिज भएको केही समयमा नै धेरै राम्रो प्रतिक्रिया पाएको यस छोटो चलचित्र 'बिहानी'ले सबैको मन जित्ने पक्का छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, भाद्र १७ २०७७०१:३२:००
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend