शनिवार, भाद्र २७ २०८३Sep 12 2026

Logo
images images

ओलीले लगाए नयाँ मन्त्रीको टुंगो, यी हुन् भाग्यमानी (सूची सहित) 

ओलीले लगाए नयाँ मन्त्रीको टुंगो, यी हुन् भाग्यमानी (सूची सहित) 

  • मिडिया डबली
  • मंगलवार, भाद्र १६ २०७७

  • 374.8K
    SHARES

  • ओलीले लगाए नयाँ मन्त्रीको टुंगो, यी हुन् भाग्यमानी (सूची सहित) 

    काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुर्नगठन गर्ने तयारी गरेका छन्। मन्त्रिपरिषद् पुर्नगठनको अन्तिम तयारी भइरहेको स्रोतको दावी छ। 

    १८ भाद्रमा बस्ने सचिवालय बैठकले विवाद समाधानको खाकालाई टुंगो लगाए मन्त्रिपरिषद् पुर्नगठन हुनेछ।  मन्त्री बन्नेमा कार्यदलमा रहेकामध्येका भीम रावल, सुरेन्द्र पाण्डे, जर्नादन शर्मा र पम्फा भुषाल हुने पक्कापक्की छ। जर्नादन शर्माले ओलीलाई अप्रत्यक्ष रुपमा सघाउने भुमिका खेलेका थिए । भीम रावल पछिल्लो समय ओलीको विरोध गर्न छाडे । सुरेन्द्र पाण्डे प्रायः मौन नै बसे ।

    महासचिव विष्णु पौडेलले पनि चाहना राखे उपप्रधानमन्त्री सहित मन्त्री बन्नसक्छन् । नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्रीसहित मन्त्री बनेमा पौडेललाई वरियतामा माथि राख्ने तयारी पनि भएको छ । पौडेलले ओलीलाई सत्ता संकटमा निकै साथ दिएका थिए । बामदेवलाई मिलाउन उनैले भुमिका खेलेका थिए ।

    कस्ले कुन मन्त्रालय पाउने भन्नेबारे घनिभुत छलफल बढेको छ । विशेषगरी ओली र प्रचण्डले यसबारे छलफल बढाएका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १७ २०७७१०:२५:०९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend