काठमाडौं- गायक राजेन्द्र कडेल र पूर्णकला बीसीको स्वरमा रहेको दशैं गीत ;एक्लै परि प्यारी...' बोलको निकै नै मार्मिक गीत सार्वजनिक भएको छ ।
राजेन्द्र कंडेलको शब्द रहेकाे गीतमा उनी आफैले संगित भरेका हुन् ।
रुपा कडेल र स्मृतिमा रहेका कलाकार कृष्णबाबु पाण्डेको अभिनय रहेको म्युजिक भिडियोको निर्देशन र सम्पादन प्रबिन भट्टले गरेका हुन् ।
नेपाली समाजको धेरैजसो यथार्थ स्थितीसँग मेल खाने निकै नै मन छुने गीत सुपारी म्युजिकले सार्वजनिक गरेको हो ।
हेर्नुहोस् भिडियो:
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।