सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

प्रचण्डको ओलीलाई काउन्टर अट्याक, अब के होला ?

प्रचण्डको ओलीलाई काउन्टर अट्याक, अब के होला ?

  • मिडिया डबली
  • शनिवार, भाद्र ६ २०७७

  • 6.9K
    SHARES

  • प्रचण्डको ओलीलाई काउन्टर अट्याक,  अब के होला ?

    काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री खड्गप्रसाद ओलीले सरसल्लाहनै नगरेर राजनीतिक नियुक्तिहरू गरेको भन्दै आक्रोश जनाएका छन् ।

    नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीसँग भेटेर दाहालले पूर्वसहमति विपरित राजनीतिक नियुक्तिहरू गरेको भन्दै असन्तुष्टि जनाएको स्रोतले जनाएको छ । दाहालले पुनः ओलीलाई मौकाको फाइदा उठाउँदै असहयोग गर्न खोजेका छन् ।

    मन्त्रिपरिषदबाट सरकारले युवा तथा साना व्यवसायी स्वरोजगार कोषमा कल्याण रोका र प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारी पौडेललाई नियुक्त गरेको थियो ।

    दाहालका साथै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले ओलीले सहमति विपरित सरकार चलाएको भन्दै विरोध गर्दै आएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend