आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

'गोरो गोरो गालाले कालो कालो बालले' मच्चायो बबाल (भिडियाे)

'गोरो गोरो गालाले कालो कालो बालले' मच्चायो बबाल (भिडियाे)

  • मिडिया डबली
  • बिहिवार, भाद्र ४ २०७७

  • 10.0K
    SHARES

  • 'गोरो गोरो गालाले कालो कालो बालले' मच्चायो बबाल (भिडियाे)

    काठमाडौं- 'गोरो गोरो गालाले कालो कालो बालले' बोलको गीतले निकै चर्चा पाएको छ ।

    रबिन शाह क्रिएसनले सार्वजनिक गरेको म्युजिक भिडियो निकै नै रोमाञ्चक रहेको छ । ६२ बर्ष पुरानो गीतले मन छोएपछी गायक कमल बिरहीले  'गोरो गोरो गालाले कालो कालो बालले' गीत बजारमा ल्याएका हुन् ।

    कमल बिरहीले गाएको गीतमा रबिन शाह र अन्जली धितालले अभिनय गरेका छन् । भिडियो बिनोध श्रेष्ठको समेत अभिनय रहेको छ ।

    सन्तोस सुनारले खिचेको भिडियोलाई अमृत चापागाइले सम्पादन गरेका हुन् ।

    हेर्नुहाेस् भिडियाे:

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ४ २०७७०८:३२:५३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend