शनिवार, भाद्र २७ २०८३Sep 12 2026

Logo
images images

बामदेवले ओलीलाई फेरी झस्काए, निकाले राजिनामाको कुरा!

बामदेवले ओलीलाई फेरी झस्काए, निकाले राजिनामाको कुरा!

  • मिडिया डबली
  • मंगलवार, भाद्र २ २०७७

  • 6.2K
    SHARES

  • बामदेवले ओलीलाई फेरी झस्काए, निकाले राजिनामाको कुरा!

    काठमाडौं– नेकपाका उपाध्यक्ष बामदेव गौतमले पार्टी भित्रको विवाद समधानका लागि मस्यौदा तयार गर्न गठित कार्यदलप्रति आशंका व्यक्त गरेका छन्।उनीसँग बरिष्ठ नेता माधवकुमार नेपालले समेत कार्यदलप्रति शंका व्यक्त गरेका छन्। 

    गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको सहमतिअनुसार महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको थियो।

    उपाध्यक्ष गौतमले सोमबारको सचिवालय बैठकमै कार्यदलको औचित्य र कार्यक्षेत्रमाथि प्रश्न उठाएका थिए। उनले ओलालाई कार्यदलले राजिनामा मागे के गर्नु हुन्छ? भन्दै प्रश्न समेत गरेका छन्। 

    ‘समस्या सचिवालयबाटै सुरु भएको हो। समाधान पनि सचिवालयबाटै खोजिनुपर्छ। यसले हामी असफल भएको सन्देश गएको छ,’ बैठकमा उपाध्यक्ष गौतमले भनेका थिए, ‘कार्यदलले राजीनामा दिनुपर्छ भन्यो भने के गर्ने? राजीनामा दिने? यो कार्यदल सचिवालयभन्दा माथि छ कि तल छ?’

     

     

     

     

     

     

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १७ २०७७१०:२५:०९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend