आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

वडाअध्यक्षका प्रत्यासी सहितको जम्बो टोलि कांग्रेसमा प्रवेश, डा. महतले गरे स्वागत

वडाअध्यक्षका प्रत्यासी सहितको जम्बो टोलि कांग्रेसमा प्रवेश, डा. महतले गरे स्वागत

  • मिडिया डबली
  • बुधवार, श्रावण २१ २०७७

  • 16.5K
    SHARES

  • वडाअध्यक्षका प्रत्यासी सहितको जम्बो टोलि कांग्रेसमा प्रवेश, डा. महतले गरे स्वागत

    काठमाडौँ - काठमाडौँ महानगरपालिका वडा न ३  स्थित राप्रपाका सयौ नेता तथा कार्यकर्ता प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसमा  प्रवेश गरेका छन् ׀

    काठमाडौ महानगरपालिका वडा न. ३ को वडाअध्यक्षका प्रत्यासी कृष्ण पौडेल सहित एक सय १० जनाको  टोलि नै नेपाली कांग्रेस प्रवेश गरेका हुन् । 

    नेपाली काँग्रेस प्रतिनिधि सभा निर्वाचन क्षेत्र न ५ का क्षेत्रीय सभापति रमेश खड्काको निवासमा भएको कार्यक्रममा नेपाली काँग्रेसका सह- महामन्त्री डा. प्रकाश शरण महतले नेपाली काँग्रेसको सदस्यता दिई प्रवेश गराएका हुन् ׀

    कार्यक्रममा सम्बोधन गर्दै नेपाली कांग्रेसका सह- महामन्त्री डा.महतले अहिलेको सरकार अधिनायकवादको बाटोमा उन्मुख भएकाले नेपाली काँग्रेस बलियो हुनु आवश्यक रहेको  र लोकतन्त्रमा बिश्वास गर्ने सबै जनमानसमा एकताबद्द हुनुपर्ने बताएका छन् ׀

     उनले भने, 'नेपाली कांग्रेस पार्टी लोकतान्त्रिक पार्टी भएकोले सबैलाइ हामी स्वागत गर्छौ । हामी सदैब नेपाली जनताको सेवामा रहने पार्टी हौं।'

    महतले आज प्रवेश गर्ने उनीहरुलाई पार्टीमा उपयुक्त भूमिका दिने प्रतिवद्दता समेत व्यक्त  गरेका छन् ׀ 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend