आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

शीतल शर्माको ‘शीतलु’ [ भिडियोसहित ]

शीतल शर्माको ‘शीतलु’ [ भिडियोसहित ]

  • मिडिया डबली
  • बिहिवार, श्रावण ८ २०७७

  • 5.1K
    SHARES

  • शीतल शर्माको ‘शीतलु’ [ भिडियोसहित ]

    काठमाडौं- शीतल शर्माको तीज गीत ‘शीतलु’ सार्वजनिक भएको छ। श्रीमानले दोस्रो विवाह गर्दा छोराछोरीमाथि हुने विभेद्का बारेमा तयार पारिएको गीतमा शीतललाई प्रकाश पराजुलीले साथ दिएका छन्।

    ‘बाबाले सारेको वर, मलाई पनि शीतलु कहाँ छ र’ बोलको गीतमा नवराज पन्तका शब्द छन्।

    प्रकाशको संगीत रहेको गीतको भिडिओमा शीतल र प्रकाशसँगै शिभन पोखरेल, गरिमा शर्मा, निरू खड्का, रविन पराजुली, रविन लामिछाने, खेम नेपाली, गोमा न्यौपाने, सुमा लामिछाने, आरोशी भुसालको अभिनय छ।

    चर्चित गीत ‘सालको पात टपरी’का सर्जक नवराज पन्तको शब्दमा रहेको गीतमा नेपाली समाजमा हुने गरेको घटनालाई आधार बनाइएको छ।

    मौलिक तथा परम्परागत तीज गीतको अभाव भइरहेको बेला शीतलले गीतलाई यसको अभाव हटाएकी छन्।

    सञ्चारकर्मी, उद्घोषिका तथा मोडलसमेत रहेकी गायिका शीतलले यसअघि महारानी, चौतारी लगायतका गीत ल्याइसकेकी छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, श्रावण ८ २०७७०३:३६:३६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend