काठमाडौँ- हिन्दुहरुको महान चार्ड हरितालिका तीज आउन अझै केही दिन समय बाकीं रहेपनि बजारमा नेपाली कलाकारले भने धमाधम तीजका गीतहरु बजारमा त्याउन सुरु गरिसकेका छन् ।
कोरोनाको त्रास र बन्दा बन्दिको अवस्थामा नेपाली कलाकार तीजका गीतहरुलाई ल्याउन लागि परेका छ्न । यसै क्रममा पुनम थापा मगरको ज्यानको माया लाएछ भन्नी गित बजारमा सार्वजनिक भएको छ ।
भागिरथ चलाउने र पुनम थापा मगरको स्वरमा रहेको गितलाई शब्द लय बिष्णु न्यौपानेले गरेका छन् । यश सांगीतिक कोसेलीमा अहिलेका चर्चित मोडेलहरु प्रकाश सापकोटा, अञ्जली अधिकारी र रश्मि भट्टको अभियन रहेको छ ।
बिनोद भन्डारीको निर्देशन दिपक गिरिको छायांकन रहेको गितलाई शिव पौडेलले सम्पादक गरेका छ्न उक्त गितलाई भागिरथ चलाउनेको अफिसियल युटुव च्यानल बाट सार्वजनिक भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।