आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

हजारको नोटबाट एक हात्तीको फोटो हट्यो, यस्तो राखियो

हजारको नोटबाट एक हात्तीको फोटो हट्यो, यस्तो राखियो

  • मिडिया डबली
  • बुधवार, श्रावण ७ २०७७

  • 5.5K
    SHARES

  • हजारको नोटबाट एक हात्तीको फोटो हट्यो, यस्तो राखियो

    काठमाडौं- हजारको नोटमा भएको अफ्रिकन हात्तिको फोटो हटेको छ । बुुधबारबाट चलन चल्तीमा आएको नयाँ नोटमा अब नेपालमै जन्मिएको जुम्ल्याह हात्तिको फोटो राखिएको छ ।

     नेपाल राष्ट्र बैङ्कले बुधबारदेखि बजारमा ल्याएको एक हजार रुपैयाँको नयाँ नोटमा नेपालमै जन्मिएको जुम्ल्याहा हात्तीको फोटो राखिएको हो । अहिलेसम्म प्रयोग हुँदै आएको अफ्रिकन हात्तीको फोटो रहेको थियो ।

    हजारको नोटमा नेपाली हात्तीको फोटो राख्ने निर्णय राष्ट्र बैङ्कले आर्थिक वर्ष २०६९÷७० सालमै गरेको भए पनि बुधबारदेखि मात्रै नेपाली हात्तीको फोटोसहितको नयाँ नोट बजारमा आएको हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, श्रावण ७ २०७७०८:११:१४

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend