आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

बसन्त थापाको 'आधा माया...' पुरा गर्न दिलिप रायमाझीको इन्ट्री [ भिडियोसहित ]

बसन्त थापाको 'आधा माया...' पुरा गर्न दिलिप रायमाझीको इन्ट्री [ भिडियोसहित ]

  • मिडिया डबली
  • बिहिवार, श्रावण १ २०७७

  • 6.2K
    SHARES

  • बसन्त थापाको 'आधा माया...' पुरा गर्न  दिलिप रायमाझीको इन्ट्री [ भिडियोसहित ]

    काठमाडौँ- चर्चित सर्जक तथा गीतकार बसन्त थापाको संगीतमा नेपाली लोकदोहोरी गीत 'आधा माया...' बुधबार बजारमा सार्बजनिक गरिएको छ । गीतकार प्रल्लाद सुबेदीको शब्दलाई टपक्क टिपेर थापाले गीतको संगीत गरेका हुन् ।

    एकलौटी राज गर्दै आएका थापाको दर्जनौ गीतहरुले लोक संगितको बजारमा कायापलट नै गर्न सफल भएका छन् ।

    गायक बिक्रम परियार र गायिका सुनिता बुडा क्षत्रिले आवाजमा रहेको छ भने गीतको संगीत संयोजनकृष्ण बिक (भान्जा) ले गरेका हुन् ।

    उक्त गीतको भिडियोमा अभिनेता दिलिप राय माझि र मोडल ऐस्वर्या सुनुवारको अभिनय देख्न सकिन्छ। भिडियोको निर्देशन तथा कोरियोग्राफर सुनिल क्षत्रिले गरेका हुन्। 

    नबराज उप्रेतीको छायांकनमा तयार पारिएको भिडियोको सम्पादन अमृत चापागाईको रहेको छ । भिडियोलाई श्रोता संगित युटुब च्यानल मार्फत सार्बजनिक गरिएको हो। 

    भिडियो हेर्नुहोस्

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, श्रावण १ २०७७०५:२२:१३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend