आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

रुपा कँडेलको अभिनयमा मौलिक तीज गीत 'भुरुभुरु उडेको पुतली'...[भिडियोसहित ]

रुपा कँडेलको अभिनयमा मौलिक तीज गीत 'भुरुभुरु उडेको पुतली'...[भिडियोसहित ]

  • मिडिया डबली
  • बुधवार, आषाढ ३१ २०७७

  • 6.7K
    SHARES

  • रुपा कँडेलको अभिनयमा  मौलिक तीज गीत  'भुरुभुरु उडेको पुतली'...[भिडियोसहित ]

    काठमाडौँ- गायक हरी के.सी र गायिका रेनु गुरुङको स्वरमा तिज गीत 'भुरुभुरु उडेको पुतली'... मौलिक तीज गीत बजारमा सार्बजनिक भएको छ ।

    उक्त भिडियो सुपारी म्युजिक कम्पनि मार्फत सार्वजनिक गरिएको हो । गीतको शब्द बिक्रम न्यौपाने र भबिन्द्र लम्सालको रहेको छ भने संगीत हिरा के.सी र निमा तामाङले गरेका छन् ।

    बिक्रम चौहानको निर्देशनमा तयार पारिएको भिडियोको छायांकन प्रकाश खड्काले गरेका हुन् । भिडियोमा बिक्रम चौहान र रुपा कंडेलको दमदार अभिनय देख्न सकिन्छ ।

    छोटो समयमा नै चर्चा बटुल्न सफल उक्त भिडियोको सम्पादन शिब पौडेलले गरेका छन् ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, आषाढ ३१ २०७७०४:१७:३०

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend