आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

धुर्ब, मेक्सम, समीक्षा र उषाले ल्याए तीज गीत 'ए आम्मै मयाको पिरैले...'

धुर्ब, मेक्सम, समीक्षा र उषाले ल्याए तीज गीत 'ए आम्मै मयाको पिरैले...'

  • मिडिया डबली
  • शुक्रवार, आषाढ २६ २०७७

  • 9.0K
    SHARES

  • धुर्ब, मेक्सम, समीक्षा र उषाले ल्याए तीज गीत 'ए आम्मै मयाको पिरैले...'

    काठमाडौँ- पछिल्लो समयमा ब्यापक चर्चा कमाउन सफल मोडल धुर्ब हिमाली र उषा उप्रेतीको अभिनयमा तीज गीत 'ए आम्मै मयाको पिरैले...' बजारमा सार्बजनिक भएको छ ।

    गायक मेक्सम खाती क्षेत्रि र समीक्षा अधिकारीको आवाजमा रहेको उक्त गीतले थोरै समयमा नै चर्चा बटुल्न सफल भएको छ ।

    गीतको शब्द संगीत गायक मेक्सम खाती क्षेत्रिले नै गरेका हुन् । निर्देशक तथा कोरियोग्राफर मौसम हिमालीको निर्देशनमा तयार गरिएको म्युजिक भिडियो हिम संझौता डिजिटलको ब्यानरमा तयार पारिएको हो ।

    भिडियोको छायांकन करण चैसिरले गरेका हुन् भने मनोज कार्कीको सम्पादन रहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आषाढ २६ २०७७०५:२६:१०

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend