सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

ओली–प्रचण्डबीच दुई घण्टा लामो छलफलको संकेत पार्टी विभाजन ?

ओली–प्रचण्डबीच दुई घण्टा लामो छलफलको संकेत पार्टी विभाजन ?

  • मिडिया डबली
  • बुधवार, आषाढ २४ २०७७

  • 19.4K
    SHARES

  • ओली–प्रचण्डबीच दुई घण्टा लामो छलफलको संकेत पार्टी विभाजन ?

    काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ । दुई अध्यक्षबीच बालुवाटारमा पौने ५ बजेदेखि ७ बजेसम्म करिब २ घण्टा लामो छलफल भएको हो ।

    दुई अध्यक्षबीच एक्ला एक्लै भएको छदफलमा पनि उनीहरु निश्कर्षमा पुग्न नसकेको स्रोतले जनाएको छ । ओली र प्रचण्डबीचको छलदफल सहमतिमा पुग्न नसक्दा नेकपा विभाजन हुनसक्छ भन्ने आशंका बढ्दै गएको छ ।

    प्रधानमन्त्री ओली र प्रचण्ड–नेपाल समूहका विभिन्न तहका नेताहरुबीच विवाद साम्य पार्न छलफल हुँदै आएको छ । तर, छलफल निश्कर्षमा पुग्न नसक्दा नेकपाको भविष्य के हुने हो भन्ने टुंगो हुन सकेको छैन ।

    यही असार १० गतेदेखि बसेको पार्टी स्थायी समितिको बैठकमा प्रधानमन्त्री ओलीको चर्को आलोचना हुनुका साथै प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा दिनुपर्ने माग उठेपछि नेकपा फुटको संघारमा पुगेको छ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend