आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

प्रचण्डलगायत ओलीको राजीनामा माग्ने समुह सानेपास्थित रेष्टुरेन्टमा भेला, के बन्दै छ याेजना ?

प्रचण्डलगायत ओलीको राजीनामा माग्ने समुह सानेपास्थित रेष्टुरेन्टमा भेला, के बन्दै छ याेजना ?

  • मिडिया डबली
  • बुधवार, आषाढ १७ २०७७

  • 10.7K
    SHARES

  • प्रचण्डलगायत ओलीको राजीनामा माग्ने समुह सानेपास्थित रेष्टुरेन्टमा भेला, के बन्दै छ याेजना ?

    काठमााडैं - बुधबार नेकपा स्थायी बैठक पूरा बस्न सकेन । एकछिन बसेर बैठक स्थगित भएको थियो ।

    बैठक नबसेपछि अहिले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरू आन्तरिक छलफलमा जुटेका छन् । नेकपाका वरिष्ठ नेताद्वय झलनाथ खनाल, नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत स्थायी कमिटीका ३० सदस्य छलफलमा जुटेका हुन् ।

    प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट केपी शर्मा ओलीको राजीनामा माग्ने याे समुह सानेपास्थित एक रेष्टुरेन्टमा छलफलका लागि भेला भभएकाे हाे  । छलफलमा के के याेजनाहरू बन्देछन् भन्नेबारे भने स्पष्टता छैन् ।

    यद्यपी बिहीबार बस्ने स्थायी कमिटी बैठकअगाडि आफ्नो समूहको रणनीति बनाउन छलफल भइरहेको बताइएको छ । स्थायी कमिटी बैठक भोली विहान ११ बजे बस्ने भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend