आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

ओली–प्रचण्डबीच बालुवाटार वैठकमा भनाभन, मागियो राजिनामा

ओली–प्रचण्डबीच बालुवाटार वैठकमा भनाभन, मागियो राजिनामा

  • मिडिया डबली
  • मंगलवार, आषाढ १६ २०७७

  • 9.6K
    SHARES

  • ओली–प्रचण्डबीच बालुवाटार वैठकमा भनाभन, मागियो राजिनामा

    काठमाडौं–नेकपा अध्यक्षद्वय केपी शर्मा र प्रचण्डबीच ओलीबीच बालुवाटार बैठकमा भनाभन भएको छ। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ले केपी शर्मा ओलीको राजिनामा मागेका छन्।

    मंगलबारको स्थायी समिति बैठकमा प्रचण्डले ओलीको राजिनामा मागेका हुन्। प्रधानमन्त्री केपी ओलीको ‘आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजियो’भन्ने अभिव्यक्तिबारे प्रश्न उठाउँदै राजिनामा मागेका हुन्।

    भारतीय दूतावास आफूलाई प्रधानमन्त्री पदबाट हटाउन लागिपरेको ओलीले दाबी गरेका थिए। तर नेताहरुले भने ओलीले आफूलाई कसलाई हटाउन चाहेका हुन् भन्ने बारेमा प्रमाण सहित स्पष्ट पार्नुपर्ने माग गरेका थिए।

    ओलीले पार्टीभित्रैबाट आफूलाई हटाउने प्रयास भइरहेको मनसायबाट प्रश्न उठाएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिल्लीले नभई आफूले मागेको स्पष्ट पारे। स्थायी कमिटीमा प्रचण्डले भने, 'राजीनामा दिल्लीले मागेको होइन। मैले मागेको हो। तपाईं छोड्दिनुस्।'

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend