काठमाडौँ- चर्तित गायक तथा सर्जक राजेन्द्र कंडेल र गायिका पूर्ण कला बिसिको आवाजमा “मेरो भाग्य” छोटो समयमा चर्चा बटुल्न सफल भएको छ ।
सुपारी म्युजिकको प्रस्तुतिमा रहेको उक्त गीतमा लय निराज आलेको रहेको छ भने शब्द नेत्र लाल रानाले लेखेका हुन् ।
भिडियोको निर्देशक कपिल लामाले गरेका छन् । भिडियोको छायांकन सुरेश श्रेष्ठको रहेको छ भने सन्तोष महराको ड्रोन चलाएका छन् ।
भिडियोको सम्पादन प्रबिन भट्टले गरेका हुन् । भिडियोमा मोडल आशिर प्रताप जंग र रुपा कंडेलको अभिनय रहेको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोला
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।