आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नेपाली युवाले अमेरिकामा मच्चाए सनसनी, पुगे अमेरिकन आइडलको टप सेभेनमा

नेपाली युवाले अमेरिकामा मच्चाए सनसनी, पुगे अमेरिकन आइडलको टप सेभेनमा

  • मिडिया डबली
  • सोमवार, बैशाख २९ २०७७

  • 8.9K
    SHARES

  • नेपाली युवाले अमेरिकामा मच्चाए सनसनी, पुगे अमेरिकन आइडलको टप सेभेनमा

    काठमाडौं–नेपाली युवा दिवेश पोख्रेल उर्फ आर्थर गन अमेरिकन आइडलको शिर्ष सातमा पर्न सफल भएका छन्। उनले अर्को महत्वपूर्ण फड्को पार मार्दै आज भएको छनौटमा आफ्ना अन्य प्रतिष्पर्धीलाई पछि पार्दै उत्कृष्ट सात मा छनौट हुन सफल भएका हुन् ।

    हलिउडको कुनै पनि अन्तर्राष्ट्रियस्तरको गायन प्रतियोगितामा उत्कृता हासिल गर्ने संभवत पहिलो नेपाली बनेका पोख्रेलले डिसी नेपालसंग कुरा गर्दै नेपाली हुनुमा आफूलाई गर्व अनुभूति भएको बताएका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, बैशाख २९ २०७७०४:१९:४३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend