आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नेकपामा खैलाबैला भएपछि केपी ओली पुगे शितलनिवास, विद्या भण्डारीसँग छलफल हुँदै

नेकपामा खैलाबैला भएपछि केपी ओली पुगे शितलनिवास, विद्या भण्डारीसँग छलफल हुँदै

  • आइतवार, बैशाख १४ २०७७

  • 4.7K
    SHARES

  • काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने गरी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र खैलाबैला मच्चिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न ओली शितलनिवास पुगेका छन् । प्रधानमन्त्री ओली शीतलनिवास जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । प्रधानमन्त्री ओली केही दिन विराएर शितलनिवास जान थालेका छन् । नेकपाभित्र पछिल्लो पटक विकसित घटनाक्रमलाई लिएर कसरी अघि बढ्ने भन्नेबारे छलफल गर्न प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न शितलनिवास पुगेका स्रोतले जनाएको छ । यसअघि बैशाख ११ गते सरकारले ल्याएको राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश र संवैधानिक परिषद् सम्बन्धी पहिलो संशोधन अध्यादेश सम्बन्धी निर्णयविरुद्ध चर्को आलोचना भएपछि ओलीले राष्ट्रपति भण्डारीसँग भेट गरेका थिए । नेकपाभित्र उपाध्यक्ष वामदेव गौतमको निवास भैंसेपाटीमा नयाँ समीकरण बनेपछि ओलीको सत्ता बहिर्गमनको चर्चा चलिरहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, बैशाख १४ २०७७०४:१५:२५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend