आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

मोबाइल फोन इम्पोर्टेर्स एशोसिएशनले सशस्त्र प्रहरीलाई हस्तान्तरण गर्यो १० हजार थान मास्क

मोबाइल फोन इम्पोर्टेर्स एशोसिएशनले सशस्त्र प्रहरीलाई हस्तान्तरण गर्यो १० हजार थान मास्क

  • आइतवार, बैशाख ७ २०७७

  • 6.1K
    SHARES

  • काठमाडौँ -  कोभिड(१९ महामारी नियन्त्रण गर्ने सुरक्षा निकायको प्रयत्नलाई सहयोग गर्न मोबाइल फोन इम्पोर्टेर्स एशोशिएसनले सशस्त्र प्रहरी बललाई १०,००० थान मास्क हस्तान्तरण गरेको छ। हलचोक स्थित सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा आयोजित समारोहमा एशोसियशनका अध्यक्ष दीपककुमार मल्होत्रा र पदाधिकारीहरुले संयुक्त रुपमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई सहयोग स्वरुप मास्क हस्तान्तरण गरका हुन् । अध्यक्ष मल्होत्राले यो सहयोगले कोभिड–१९ को महामारी विरुद्ध लडिरहेका राष्ट्रिय सुरक्षा निकायलाई थप बल प्रदान गर्ने बताए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, बैशाख ७ २०७७०४:०७:०७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend