आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

भारतमा १६ दिन बढ्यो लकडाउन, १ मईसम्म रहने

भारतमा १६ दिन बढ्यो लकडाउन, १ मईसम्म रहने

  • शुक्रवार, चैत्र २८ २०७६

  • 5.0K
    SHARES

  • काठमाडौं – नेपालको छिमेकी देश भारतमा कोरोना भाइरस संक्रमितको संख्या दिनदिनै बढ्दै गइरहेको बेला त्यहाँको पञ्जाब प्रान्त सरकारले लकडाउन बढाउने निर्णय गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारले १४ अप्रिलसम्म लकडाउन गरेको बेला पञ्जाब सरकारले त्यसलाई बढाउँदै १ मईसम्म पुर्‍याउने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मोदी सरकारले समेत देशभर लकडाउन बढाउने तयारी गरिरहेका बेला प्रान्त सरकारले १ मईसम्म लकडाउन बढाउने घोषणा गरेको छ । केन्द्र सरकारले गरेको लकडाउन सकिन ४ दिन बाँकी रहेको छ । प्रधानमन्त्री मोदीले लकडाउन बढाउने विषयमा सबै प्रान्त सरकारसँग कुरा समेत गरेका छन् । भारतमा शुक्रबारसम्म कोरोना संक्रमितको संख्या ६ हजार ५ सयभन्दा बढी छ भने २ सय ६ जनाको कोरोनाले मृत्यु भइसकेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, चैत्र २८ २०७६०३:०१:३०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend