आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

भारतमा कोरोनाका कारण एकको मृत्यु, नेपाल के हेरेर बसेको छ?

भारतमा कोरोनाका कारण एकको मृत्यु, नेपाल के हेरेर बसेको छ?

  • शुक्रवार, फाल्गुण ३० २०७६

  • 4.8K
    SHARES

  • काठमाडौं– भारतमा कोरोना भाइरसको संक्रमणबाट एकजनाको मृत्यु भएको छ । ७६ वर्षीय एक संक्रमितको मंगलबार मृत्यु भएको हिजो साँझ सार्वजनिक भएको हो ।

    इन्डियन एक्सप्रेसका अनुसार हैदराबादबाट आफ्नो घर कालाबुरागी जाँदै गर्दा ती व्यक्तिको बाटोमा मृत्यु भएको खुलेको हो । ती व्यक्ति संक्रमित भएको पत्ता लागेको थियो । ती व्यक्ति साउदी अरेबियामा तीर्थयात्राबाट फर्किएका थिए ।

    २९ फेब्रुअरीमा हैदरवादमा उत्रिएका ती व्यक्तिलाई ६ मार्चबाट कोरोना भाइरसको लक्षण देखिएको थियो । ९ मार्चमा अस्पताल लगिएपछि उनलाई कोरोना भाइरसको संक्रमण पत्ता लागेको थियो ।

    यसैगरी, भारतमा संक्रमितको संख्या ७४ पुगेको छ । तीमध्ये उत्तर प्रदेशमा ११ जनामा संक्रमण भेटिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, फाल्गुण ३० २०७६०३:३४:०७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend