आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कोरोनाको औषधी भन्दै रक्सी खाएपछि २७ जनाको मृत्यु

कोरोनाको औषधी भन्दै रक्सी खाएपछि २७ जनाको मृत्यु

  • बिहिवार, फाल्गुण २९ २०७६

  • 5.8K
    SHARES

  • काठमाडौं– इरानमा तीव्र दरमा फैलिरहेको कोरोना भाइरसबाट बच्न ७० हजार कैदीलाई अस्थायी रूपमा रिहा गरिएको छ। इरानको लगभग सबै क्षेत्रमा कोरोना भाइरस फैलिएको छ। यसैबीच इरानका दुई प्रान्तमा विषाक्त रक्सी पिउनाले २७ जनाको मृत्यु भएको छ। रक्सी पिउनाले कोरोना भाइरसको संक्रमणबाट मुक्ति पाउने अफवाह फैलिएको थियो। इरानका न्याय विभागका प्रमुख इब्राहिम रेसीले सोमबार कैदीलाई अस्थायी रूपमा रिहा गर्ने घोषणा गरेको थिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, फाल्गुण २९ २०७६०२:५९:४७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend