आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

यी ५५ वर्षीय प्रधानमन्त्री, जसले पत्नी छोडेर ३१ वर्षीया गर्लफ्रेन्डसँग गरे इन्गेजमेन्ट

यी ५५ वर्षीय प्रधानमन्त्री, जसले पत्नी छोडेर ३१ वर्षीया गर्लफ्रेन्डसँग गरे इन्गेजमेन्ट

  • मंगलवार, फाल्गुण २० २०७६

  • 4.3K
    SHARES

  • काठमाडौं–बेलायतका वर्तमान प्रधानमन्त्री बोरिस जोनसनले गर्लफ्रेन्ड केरी साइमन्डसँग इन्गेजमेन्ट गरेका छन्।

    उनले शनिबार इन्स्टाग्राममार्फत आफूहरूको इन्गेजमेन्ट गरेको घोषणा गरेका हुन्। उनीहरू यसै वर्षको ग्रीष्मकालीन समयमा आमाबाबु बन्न लागेको पनि उल्लेख गरेका छन्।

    यो घोषणासँगै जोनसन आफ्नो कार्यकालमा पारपाचुके गर्ने तथा बिहे गर्ने पहिलो प्रधानमन्त्री बन्ने भएका छन्।

    जोनसनको पत्नी भारतीय मूलकी मारिना ह्विल हुन्। उनीहरूको सम्बन्ध विच्छेदको अवस्थाम अन्तिम चरणमा पुगेको छ।

    प्रधानमन्त्री बनेपछि ५५ वर्षीय जोनसन र उनकी गर्नफ्रेन्ड ३१ वर्षीया साइमन्ड २०१९ जुलाईदेखि डाउनिङ स्ट्रिटमा बसिरहेका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, फाल्गुण २० २०७६०२:३२:१६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend