बिहिवार, फाल्गुण १ २०७६
काठमाडौं– सरकारले अर्थ मन्त्रालयको सचिवमा शिशिरकुमार ढुंगानालाई सरुवा गरेको छ।
अर्थसचिव राजन नेपालले गत मघ २२ गते अवकाश पाएपछि रिक्त सचिवमा ढुंगानालाई पदस्थापना गरिएको हो। उनी यसअघि राजश्ज सचिव थिए । राजश्व सचिवमा भने रामशरण पुडासैनीलाई कार्यवहाक सचिवको जिम्मेवारी दिइएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।