आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

पत्रकार खड्कालाई आयो ज्यान मार्ने धम्की

पत्रकार खड्कालाई आयो ज्यान मार्ने धम्की

  • मंगलवार, माघ २१ २०७६

  • 7.3K
    SHARES

  • काठमाडौं - पत्रकार तेजन खड्कालाई सामाजिक सन्जाल मार्फत ज्यान मार्ने धम्की आएको छ । ybf kont नाम गरेको फेसबुक आइडिबाट घाँटी काट्ने सम्मको धम्की आएको हो । तेरो घाटि चाडैं छिन्छ, पख मा..... ने त जहाँ भए नि सेभ छैननस म्यासेजमा लेखिएको छ, तेरो टाउको छिनाल्छु, ... जि मेरो यो च्यालेन्ज भयो। म्याजेस आएसगै पत्रकार तेजनले प्रहरी प्रशासन सामु सत्य तथ्य छानबिनका लागि उजुरी दर्ता गराएका छन । पत्रकार खड्काले कस्ले र किन यस्तो हर्कत गर्यो अनबीज्ञ रहेको बताए । सत्य तथ्य समाचार लेख्दा गाली गौलज आकै हो , तर मार्छु भनेर चाहिँ पहिलो यस्तो धम्की आयो, खड्काले भने, पछाडि बाट हैन अगाडि आउ फेस गर्न तयार छु । स्मरण रहोस पत्रकार खड्का दिनदुखिको सेवामा करोडौं जुटाए पनि चर्चामा न आउने पत्रकार हुन । यसैबिच खड्कालाई यस्तो धम्कि आए पछि उर्लाबारी अग्रज पत्रकार केदार चौहानको अगुवाईमा सन्चार क्लबका अध्यक्ष सरोज बस्नेत, मिलन के राउत, जगन्नाथ भट्टराई, किसोर श्रेष्ठ सन्तोस बिष्ट लगायत प्रहरी प्रसाशन पुग्दै उजुरी दिनु भएको थियो । पत्रकार चौहानले भने, समाचारमा चित नबुझे कानुनी कारबाही खोज्नु, तर यस्तो धम्की दिन पाइदैन । उर्लाबारीका प्रहरी प्रमुख सुबास राइले घटना बारे अनुसन्धान भै रहेको जानकारी दिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, माघ २१ २०७६११:२०:२५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend