आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

काठमाडौंका यी ठाँउमा जाँदैछ आज दिनभर बिजुली, के हो कारण ?

काठमाडौंका यी ठाँउमा जाँदैछ आज दिनभर बिजुली, के हो कारण ?

  • बुधवार, माघ १५ २०७६

  • 4.5K
    SHARES

  • काठमाडौं– काठमाडौंका विभिन्न ठाउँमा आज (बुधबार) दिनभरि बत्ती जाने भएको छ । चक्रपथ विस्तारको लागि रुख कटानको काम भइरहेकोले बुधबार बिहान साढे ७ बजेदेखि दिउँसो ५ बजेसम्म महाराजग‌ञ्ज वितरण केन्द्रको बूढानीलकण्ठ फिडरबाट वितरित लाइन काटिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

    फिडरअन्तर्गत बसुन्धारा, श्रीटोल लगायतका ठाउँमा विद्युत सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, माघ १५ २०७६०३:०१:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend