आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

प्रहरी कार्यालय जाँदै गायिका आस्था राउत, अब के हुन्छ ?

प्रहरी कार्यालय जाँदै गायिका आस्था राउत, अब के हुन्छ ?

  • सोमवार, माघ १३ २०७६

  • 4.9K
    SHARES

  • काठमाडौं– प्रहरीसँगको विवाद फसेकी गायिका आस्था राउत सोमबार महानगरीय प्रहरी परिसर टेकु जाँदै छिन्। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा सुरक्षा जाँचको क्रममा प्रहरी र आस्थाबीच भएको विवाद भएको थियो । राउतलार्इ प्रकाउ पुर्जी जारी भएपछि उनी प्रहरी कार्यालय जान लागेकी हुन्।

    प्रहरीले नेपाल आए लगत्तै पक्राउ गर्ने तयारी गरेपछि आस्थाको परिवार उनलाई नेपाल फर्किए लगत्तै प्रहरी कार्यालयमा हाजिर गराउन सहमत भएको थियो। सोहि सहमतिअनुसार आस्थाका परिवारका सदस्यले उनलाई प्रहरी कार्यलय लैजान लागेका हुन्।

    आस्था कार्यक्रममा सहभागी हुन केही दिन नेपाल बाहिर थिइन्। यसअघि उनलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको थियो। माघ ५ मा गायिका आस्थाविरुद्ध प्रकाउ पुर्जी जारी भएको थियो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, माघ १३ २०७६०३:४१:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend