आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

वडा सचिव रुखबाट खस्दा मृत्यु

वडा सचिव रुखबाट खस्दा मृत्यु

  • शनिवार, माघ ४ २०७६

  • 4.7K
    SHARES

  • काठमाडौं – काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर ९ का वडा सचिव श्रीराम सत्याल रुखबाट खस्दा मृत्यु भएको छ । शनिबार घर नजिकैको रुखमा स्याउला काट्न गएका सत्यालको रुखबाट खसेर मृत्यु भएको जनाइएको छ । कोइरालाको रुख चढेर घाँस झार्ने क्रममा लडेर गम्भीर घाइते भएका सत्यालको उपचारका लागि धुलिखेल अस्पताल लैजाने क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी रविकुमार पौडेलले मृतक सत्यालको शव पोस्टमार्टमका लागि बनेपास्थित शिर मेमोरियल अस्पतालमा राखिएको बताए । ५० वर्षीया सत्याल लामो समयदेखि नमोबुद्ध नगरपालिका–९ को वडा सचिवको रुपमा रहेको नगर प्रमुख मेयर टंकप्रसाद तिमल्सिनाले बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, माघ ४ २०७६०१:३३:५८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend