शनिवार, माघ ४ २०७६
संघीय सांसद हेमकुमार राई ‘शुरबीर’ले शनिवार पत्तालेमा उद्घाटन गर्ने कार्यक्रम थियो । कार्यक्रममा झडपको स्थिति सिर्जना भएपछि कार्यक्रममा सहभागी हुन जिल्लाबाट आएका अतिथिबीच बाटोबाटै सदरमुकाम सल्लेरी फर्किएका छन् ।
झडपपछि प्रदर्शनकारीले ठाउँठाउँमा रुख ढालेर सडक अवरुद्ध गरेका छन् । सडक अवरुद्ध भएसँगै सोलुखुम्बु भित्रिने दर्जनौं सवारीसाधन पत्ताले क्षेत्रमा नै अलपत्र परेका स्थानीयले जनाएका छन् । मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।