शनिवार, पौष १९ २०७६
काठमाडौं– अर्थमन्त्री डा. युवराज खतिवडाको माघ २० गते दुई वर्षे राष्ट्रिय सभा सदस्यको पदावधि सकिदैछ । नेकपाले राष्ट्रियसभाका कार्यकाल सकिएका कुनै पनि सांसदलाई पुनः नदोहोर्याउने निर्णय गरेको छ ।
यो सँगै खतिवडाको पद गुम्ने पक्का जस्तै देखिएको छ । कार्यकाल सकिनेमा सम्भावनामा अर्थमन्त्री डा युवराज खतिवडा सरकारको सिफारिसमा राष्ट्रपतिको तर्फबाट मनोनित भएका थिए । कार्यकाल सकिएका सांसदको अवधि नथप्ने निर्णयसँगै अर्थमन्त्री डा खतिवडासमेत बाहिरिने अवस्था देखिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।