आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

आईतबार भ्रमण वर्षका लागि सार्वजनिक बिदा दिने निर्णय

आईतबार भ्रमण वर्षका लागि सार्वजनिक बिदा दिने निर्णय

  • शुक्रवार, पौष १८ २०७६

  • 4.6K
    SHARES

  • काठमाडौं – नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भका लागि आईतबार धरान उपमहानगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । शुक्रबार उपमहानगरले सूचना जारी गर्दै भ्रमण वर्षका क्रममा आयोजना हुने धरान महोत्सवका अवसरमा पुस २० गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । उपमहानगरको गत सोमबार बसेको बैठकले बिदाको निर्णय गरेको थियो । शुक्रबारदेखि आइतबारसम्म हुने धरान महोत्सवमा विभिन्न कार्यक्रम गरी मनाउने तयारी गरिएको वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले बताए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, पौष १८ २०७६०१:१७:२५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend