आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

वेस्ट ह्यामका प्रशिक्षक पलेग्रनी बर्खास्त

वेस्ट ह्यामका प्रशिक्षक पलेग्रनी बर्खास्त

  • आइतवार, पौष १३ २०७६

  • 5.8K
    SHARES

  • काठमाडौं– इंग्लिस क्लब वेस्ट ह्यामले मुख्य प्रशिक्षक म्यानुअल पेलेग्रिनीलाई बर्खास्त गरेको छ । शनिवार राति घरेलु मैदानमा लेस्टर सिटीसँग २–१ को पराजय भोगेसँगै क्लबले पेलेग्रिनीलाई बर्खास्त गरेको हो । वेष्टह्याम पछिल्लो समय खराब लयबाट गुज्रिरहेको छ । वेष्टह्याम पछिल्ला १२ खेल मध्ये ९ खेलमा पराजित छ ।

    शनिबार लेस्टरसंग पराजित हुँदै वेस्ट ह्याम तालिकाको १७ औं स्थानमा झरेको छ । क्लब रेलिगेशन जोन भन्दा मात्र एक अंकले माथि छ ।वेस्ट ह्यामका पुर्व प्रशिक्षक डेविड मोयसलाई क्लबको सम्भावित प्रशिक्षकको रुपमा हेरिएको छ । उनैले पेलेग्रिनीलाई स्थानान्तरण गर्न सकिने बताईएको छ ।

    पेलिग्रिनी १८ महिना अघि वेष्टह्यामको प्रशिक्षक बनेका थिए । खेल सकिएको दुई घण्टामा क्लबले उनलाई बर्खास्त गरेको हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, पौष १३ २०७६०४:०३:१६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend