काठमाडौं -राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीसहित ५०१ जनाको बाँकी सजाय माफी दिएका छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले गणतन्त्र दिवसका अवसरमा आइतबार उनीहरूलाई आममाफी दिने निर्णय गरेका हुन् ।
राष्ट्रपतिले १९ जना राजबन्दी र अन्य ४८२ जनालाई आममाफी दिने निर्णय गरेका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।