शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

राष्ट्रपतिको मिडिया हेर्ने गरी स्वकीय सचिवालयमा खिला कार्की नियुक्त

राष्ट्रपतिको मिडिया हेर्ने गरी स्वकीय सचिवालयमा खिला कार्की नियुक्त

  • मिडिया डबली
  • बिहिवार, चैत्र २ २०७९

  • 3.2K
    SHARES

  • राष्ट्रपतिको मिडिया हेर्ने गरी स्वकीय सचिवालयमा खिला कार्की नियुक्त

    काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलको मिडिया हेर्ने गरी स्वकीय सचिवालयमा पत्रकार खिला कार्की नियुक्त भएका छन् ।

    नेपाल प्रेस युनियनका पूर्वसचिव कार्कीले लामो समयदेखि पौडेलको मिडिया हेर्दै आएका थिए ।

    राष्ट्रपतिको पदभार सम्हालेको भोलिपल्टै पौडेलले परराष्ट्र मामिला हेर्ने गरी प्रमुख स्वकीय सचिवमा डा.सुरेशराज चालिसे र निजी सचिवमा चिरञ्जीवी अधिकारीलाई नियुक्त गरेका थिए ।

    कार्कीलाई भने मिडिया हेर्ने जिम्मा दिइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, चैत्र २ २०७९०४:२९:२३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend