शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

भोट माग्न राप्रपा कार्यालय जाँदै कांग्रेस नेता

भोट माग्न राप्रपा कार्यालय जाँदै कांग्रेस नेता

  • मिडिया डबली
  • सोमवार, फाल्गुण २२ २०७९

  • 2.1K
    SHARES

  • भोट माग्न राप्रपा कार्यालय जाँदै कांग्रेस नेता

    काठमाडौं– नेपाली कांग्रेसका नेताहरुले आज साँझ राप्रपाका नेताहरुलाई भेट्ने भएका छन् ।

    आसन्न राष्ट्रपति निर्वाचनमा पार्टीका उम्मेदवार रामचन्द्र पौडेललाई भोट माग्न राप्रपा नेतहरुलाई भेट्न लागिएको एक नेताले बताए । कांग्रेस र राप्रपाका नेताहरुको भेट साँझ ६ बजे राप्रपाको पार्टी कार्यालयमा हुनेछ ।

    राष्ट्रपति निर्वाचन २५ गते हुँदैछ । कांग्रेसबाट पौडेल र एमालेबाट सुवास नेम्वाङ उम्मेदवार छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend