शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

बालुवाटारमा जारी बैठकमा पुगे लोसपा, नागरिक उन्मुक्ति र जनमतका नेता

बालुवाटारमा जारी बैठकमा पुगे लोसपा, नागरिक उन्मुक्ति र जनमतका नेता

  • मिडिया डबली
  • शुक्रवार, फाल्गुण १२ २०७९

  • 3.4K
    SHARES

  • बालुवाटारमा जारी बैठकमा पुगे लोसपा, नागरिक उन्मुक्ति र जनमतका नेता

    काठमाडौं– नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीको बैठक जारी रहँदा अरू तीन दलका नेताहरू पनि बालुवाटार पुगेका छन् । 

    बालुवाटारमा जारी बैठकमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीबाट अब्दुल खाँ सहभागी भएका हुन् ।

    बैठकमा राष्ट्रपति निर्वाचन र नयाँ गठबन्धन बनाउने विषयमा छलफल भइरहेको छ । एमाले अध्यक्ष निस्केलगत्तै कांग्रेस नेताहरूको बालुवाटारमा प्रवेश भएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, पौष २४ २०७९०५:३०:३९

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend