शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

माधव नेपालसँगको छलफलपछि बालुवाटार पुगे खड्का 

माधव नेपालसँगको छलफलपछि बालुवाटार पुगे खड्का 

  • मिडिया डबली
  • बुधवार, फाल्गुण १० २०७९

  • 4.3K
    SHARES

  • माधव नेपालसँगको छलफलपछि बालुवाटार पुगे खड्का 

    काठमाडौं– कांग्रेसको सन्देश बोकेर उपसभापति पूर्णबहादुर खड्का बालुवाटार पुगेका छन्। शेरबहादुर देउवा निवासमा नेकपा एकीकृत समाजवादीका नेताहरुको छलफल पछि  खड्का बालुवाटार पुगेका हुन् ।

    राष्ट्रपतिबारे छलफल गर्न उपसभापति खड्का प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेट्न बालुवाटार पुगेका हुन् । सचिवालय बैठकलगत्तै नेकपा एसका अध्यक्ष माधव नेपालसहित महासचिव वेदुराम भुसाल, घनश्याम भुसाल र प्रवेश हमाल देउवा निवास पुगेका थिए ।

    बैठकमा कांग्रेसको तर्फबाट सभापति देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापालगायतका नेताहरु सहभागी थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend