शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

चितवन-२ मा कांग्रेसबाट श्रेष्ठ र खनालकाे दाबी, के गर्लान उमेश?

चितवन-२ मा कांग्रेसबाट श्रेष्ठ र खनालकाे दाबी, के गर्लान उमेश?

  • मिडिया डबली
  • आइतवार, माघ २९ २०७९

  • 2.6K
    SHARES

  • चितवन-२ मा कांग्रेसबाट श्रेष्ठ र खनालकाे दाबी, के गर्लान उमेश?

    चितवन- निर्वाचन आयोगले चितवन क्षेत्र नं. २ को उपनिर्वाचन आगामी वैशाख १० गते गर्ने निर्णय गरेपछि जिल्लामा सम्भावित उम्मेदवारहरुका बारेमा चर्चा सुरु भएको छ ।

    गत मंसिरमा भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जितेको चितवन क्षेत्र नं. २ मा यसपटक कांग्रेसबाट अहिलेसम्म ३ जना आकांक्षी देखिएका छन् ।

    गत निर्वाचनमा पराजित कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले आफू पुनः उम्मेदवार बन्ने इच्छा व्यक्त गरिसकेको अवस्थामा चितवन कांग्रेसका सभापति राजेश्वर खनाल र पूर्व सभापति जितनारायण श्रेष्ठले आआफ्नो उम्मेदवारीको दावी गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend